कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ: अध्यक्ष ओली

बेसीशहर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउने बताउनुभएको छ । वाम गठबन्धनद्वारा आज लमजुङको बेसीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि एकता गर्ने गरी वाम गठबन्धन बनाइएको बताउनुभयो । उहाँले एमाले र नेकपा (माओवादी केन्द्र)ले एउटै चुनाव चिह्नमा चुनाव लड्ने समझदारी बने पनि प्राविधिक कारणले रोकिएको बताउनुभयो … Continue reading कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ: अध्यक्ष ओली